आजका पत्रिका : नियुक्तिपत्र नै नपाई सकियो वाइडबडी छानबिन आयोगको म्याद

वाइडबडी खरिद अनियमितता छानबिन गर्न गठित आयोग पदाधिकारीले नियुक्तिपत्र नै नपाई म्याद सकिएकोदेखि अनियमिततामा मुछिएका उच्चपदस्थ अधिकारीले उन्मुक्ति पाएकासम्मका खबरलाई आजका पत्रिकाले प्राथमिकतामा राखेका छन् । त्यस्तै, वीरको इमरजेन्सी, धनुषाको किशोरी हत्यालगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् । नयाँ पत्रिका दैनिकले वाइडबडी जहाज खरिद अनियमितता छानबिनका नाममा सरकारले जनताको आँखामा छारो हालेको निष्कर्ष […]

नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने प्रस्ताव भारतद्वारा अस्वीकार !

नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम १६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो । उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक […]

आजका पत्रपत्रिका : अब वन्यजन्तु पाल्न र बेच्न पाइने

२८ माघ, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेको छ । केहीले द्वन्द्वकालीन मुद्दा टुंग्याउन प्रचण्डले दबाव दिएको लेखेका छन् भने कुनैले सरकारले १ वर्षमा खरिद गरेको सवारीसाधनहरुको हिसाब निकालेको छ । त्यस्तै, दूरसञ्चार सेवा प्रदायकको वक्यौता, धरान नगरपालिकाको बजेट दुरुपयोग, सेनाभित्रको आर्थिक चलखेललगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ […]

आजका पत्रपत्रिका : अविवाहित महिलालाई भत्ता

२७ माघ, काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाकाँडामा भएको हिमपात आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रिकाहरुले हिउँपछिको चित्ताकर्षक दृश्य र पारखीहरुले लिएको आनन्दलाई तस्वीरमा उतारेका छन् । भेनेजुएला प्रकरणले नेकपामा बढेको कलह र पार्टी अध्यक्षद्वयबीचको भेटघाटलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् । भेनेजुएला प्रकरणले नेकपामा बढेको पछिल्लो समय थप पेचिलो […]

मालपोतमा हुन्छ सबैभन्दा बढी भ्रष्टाचार ! सरकारी कार्यालयमा हाकाहाकी घुस

काठमाडौं ।  सरकारी निकायमध्ये सबैभन्दा बढी भ्रष्टाचार मालपोत कार्यालयमा हुने गरेको पाइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार बढी हुने सूचीमा राखेका विभिन्न १४ वटा सरकारी कार्यालयमध्ये मालपोत कार्यालयमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको पाइएको हो । मालपोतलगायत अन्य १४ वटा सरकारी कार्यालयमा अहिले पनि सेवाग्राहीसँग खुलेआम घुस असुल्ने गरेको पाइएको अख्तियारले जनाएको छ । […]

पत्रपत्रिकामा आजः अख्तियार आक्रामक शैलिमा अघि बढ्दै, ठूला भ्रष्टाचारका मुद्दालाई प्राथमिकता

२६ माघ, काठमाडौं । शनिबारीय सामग्रीका साथ काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले सरकारप्रति प्रचण्डले दिएको आक्रामक अभिव्यक्तिलाई प्राथमिकताका साथ स्थान दिएका छन् । प्रचण्डले शुक्रबार आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै संघीयता कमजोर पार्नेगरी अघि बढेको आरोप लगाएका थिए । यसबाहेकका सामग्रीहरुमा भने विविधता छ । केहीले बदलिँदो बागमतीबारे लेखेका छन् […]

मेलम्ची खानेपानीको काम नयाँ ठेक्कामा जाँदा तीन वर्ष पछाडी धकेलिने

काठमाडौं। काम गरिरहेको ठेकेदारलाई भुक्तानी रोकेर भगाउँदै आएको खानेपानी मन्त्रालयले मेलम्ची ठेक्का रद्द गरेको छ। मन्त्रालयको यो निर्णयबाट ९७ प्रतिशत काम पूरा भएको मेलम्ची योजना कम्तीमा तीन वर्ष पर धकेलिने छ। खानेपानी सचिव गजेन्द्र ठाकुरको अध्यक्षतामा बिहीबार बसेको मेलम्ची खानेपानी विकास समिति बैठकले ठेक्का रद्द गर्ने निर्णय गरेको हो। खानेपानी मन्त्री बिना मगरले मेलम्ची ठेकेदार […]

बेला न कुबेला भेनेजुएला ! भेनेजुएला प्रकरणले दुई धारमा नेकपा

काठमाडौँ । भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली […]

आजका पत्रपत्रिकाः एनसेल लाभकर पहिलो प्राथमिकतामा

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा एनसेल लाभकर परेको छ । सर्वोच्च अदालतले बुधबार एनसेल र एक्जिएटाबाट लाभकर असुल्न गरेको परमादेशलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा उतारेका छन् । यससँगै, नेकपा कार्यदलभित्रको गलफती, विद्युत्त चुहावटमा आएको सुधार, मुलुकको अर्थतन्त्रको सोधीखोजी आजका पत्रपत्रिकाहरुले गरेका छन् । एनसेल कर विवादबारे सबै दैनिक पत्रिकाले […]

आजका पत्रपत्रिकाः गरिबी निवारण कोषमा घोटाला

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अर्थतन्त्रमा देखिएको समस्या र उखु किसानका पीरमर्कालाई प्रमुखताका साथ उठाएका छन् । त्यस्तै गरिबी निवारण कोषको घोटाला, एनसेल कर विवाद सुनुवाइलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरु स्थान दिएर छापेका छन् । नयाँ पत्रिका दैनिकले मुलुकको अर्थतन्त्रमा देखापरेको समस्याबारे चासो राखेको छ । समाचार अनुसार, बैंकमा तरलता संकट, व्याजदर […]

Social Media Auto Publish Powered By : XYZScripts.com