स्वास्थ्य र शिक्षामा चार अर्व खर्च, बजेट अनुगमन खोइ ?

नेपालका गैरसरकारी संघ संस्थाहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा गत वर्ष चार अर्व रुपैंया वढि खर्च गरेका छन् । देशभर रहेका दुइ सय ९६ गैरसरकारी संघ संस्थाहरुले चार अर्व ३५ करोड ३९ लाख ९५ हजार तीन सय ६४ रुपैंया बजेट बिनीयोजन गरेको समाज कल्याण परिषद्को तथ्याकंले देखाउँछ । तर, त्यसको अनुगमन प्रभाबकारी हुन सकेको छैन । […]

प्रस्तावित मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि ३ आरोप, अल्मलियो सुनुवाइ समिति

हाल मुस्लिम आयोगको अध्यक्षको सिफारिसमा परेका समिम अन्सारी गत स्थानीय चुनावको मुखमा तामझामका साथ नेकपा एमाले प्रवेश गर्दा उनलाई स्वागत गर्नेहरुको अग्रपंक्तिमा थिए केपी शर्मा ओली । अहिले प्रधानमन्त्री ओलीकै अध्यक्षतामा रहेको संवैधानिक परिषदले अन्सारीलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेको छ । तर, उनीबीच गम्भीर उजुरी परेको छ । यदि नेकपा नेतृत्वको दबाव भएन भने […]

विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ पाँचौंमा

नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक […]

सुदूरपश्चिम प्रदेश प्रमुख मल्ल अचानक अस्वस्थ

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल अस्वस्थ भएका छन्। आइतबार साँझ छातीमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। ७१ वर्षीय प्रदेश प्रमुख मल्लको अहिले धनगढी स्थित निर्सग अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको छ। उनको उपचारमा अहिले ४ जना चिकित्सक संलग्न छन्। अस्पतालको यस्तो विज्ञप्ति धनगढीको निर्सग अस्पतालले प्रदेश प्रमुख मल्लको स्वास्थ्य अवस्था चिन्ताजनक भएको […]

राप्रपाद्धारा चरणबद्ध आन्दोलनको घोषणा, हिन्दु राष्ट्र बटमलाइन

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष थापाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन्। उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न […]

चिकीत्सकले संघले आन्दोलन चर्काउँदै, सरकार पेलेर जाने रणनीतिमा

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिने लगायतका एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र […]

टेलिकम भवनबाट खसेर मृत्यु

राजधानीको बबरमहलस्थित नेपाल टेलिकम भवनको सातौं तलाबाट खसेर आइतबार एक कामदारको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार टेलिकममा करारमा कार्यरत भारत, उत्तर प्रदेशका वसन्त राठौर आइतबार दिउँसो टावर मर्मत गर्ने क्रममा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ । धनगढीमा रहेका राठौरका आफन्त आएपछि पोस्टमार्टम […]

कानुन बनाउने सांसदनै कानुनको धज्जी उडाउँदै

नेपालका जनप्रतिनिधीका बेलाबेलामा अच्चमका हर्कत आउँछन् । कोही बलात्कार त कोही चेलिबेटी बेचबिखन गरेको आरोपमा जेल पर्छन् । दाङको तुलसीपुरमा सामाजिक नैतिकता विरुद्धको कसुर भएको छ, त्योपनि जनप्रतिनिधी बाट । वडासदस्य,वडाअध्यक्षबाट कहाँ हो र रु सामाजिक नैतिकता विरुद्धको कसुर गर्ने मान्छे हुन्,जनताबाट प्रत्यक्ष निर्वाचित सांसद माननीय हिराचन्द्र केसी । झट्ट फेस हेर्दा साँच्चीकै ‘हिरा’जस्तै चम्किला […]

आजका पत्रिका : नियुक्तिपत्र नै नपाई सकियो वाइडबडी छानबिन आयोगको म्याद

वाइडबडी खरिद अनियमितता छानबिन गर्न गठित आयोग पदाधिकारीले नियुक्तिपत्र नै नपाई म्याद सकिएकोदेखि अनियमिततामा मुछिएका उच्चपदस्थ अधिकारीले उन्मुक्ति पाएकासम्मका खबरलाई आजका पत्रिकाले प्राथमिकतामा राखेका छन् । त्यस्तै, वीरको इमरजेन्सी, धनुषाको किशोरी हत्यालगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएका छन् । नयाँ पत्रिका दैनिकले वाइडबडी जहाज खरिद अनियमितता छानबिनका नाममा सरकारले जनताको आँखामा छारो हालेको निष्कर्ष […]

नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि अझै पाठ्यपुस्तक पुग्न सकेन

देशैभर विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाउने निश्चित भएको छ । सरकारले समयमा पाठ्यपुस्तक छपाइको काम नसक्दा विद्यार्थीहरुले शैक्षिक सत्र २०७६ मा नयाँ पाठ्यपुस्तक नपाउने निश्चित भएको हो ।   हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । तराइ र पहाडका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु हुन अब ५५ दिन मात्रै बाँकि छ । तर, विद्यार्थीको […]

Social Media Auto Publish Powered By : XYZScripts.com