वैकल्पिक शक्ति स्थापना विकास र विभाजनः एक विश्लेषण

फेसबुक बाट प्रेम विवाह हुनु र नेपालमा नयाँ पार्टि गठन हुने घटना कुनै नया घटना त होइनन् तर पनि ती प्रेम विवाहहरुको छोटो समयमा नै हुने सम्बन्धविच्छेद र यहाँ का वैकल्पिक सक्ति भनिएकाहरुको विभाजन र त्यसले आम मानिसहरुको मानसिकता मा पार्भने असर भने एउटै ठान्नु ठिक होला । हुन त ओरालो लागेको हरीणलाई बाच्छा ले […]

रोल्पामा फोन गर्न रुख चड्नु पर्ने बाध्यता अझै यथावत

रोल्पा, ३० पुस । रोल्पाका अधिकांस गाउँपालिकाका लागि गाउँ गाउँमा सिंहदरबार भन्ने नारा कागजमा मात्र सिमित भएको जस्तो देखिएको छ । घरछेउमा सेवा सुबिधा सहितको सरकार आएको चर्चा चलिरहेको बेला अहिले पनि जिल्लाका अधिकांस गाउँ संचारको पहुँचबाट टाढा रहेका छन् । थवाङ गाउँपालिकाका अधिकांस भाग अहिले पनि संचारको पहुँचबाट टाढा हुँदा यहाँका जनतालार्इ सूचनाबाट बञ्चित […]

ओली पहिलो पटक प्रधानमन्त्री भए र आफ्नो मान्यता नछोडीकनै भारतीय नाकाबन्दी पराजित गरे

काठमाडौँ,२९ पुस । केपी ओलीको नेतृत्वमा दोस्रोपटक बनेको सरकारले ९ महिना पूरा गरिसकेको छ । ५ वर्षे पूर्ण कार्यकालका लागि बनेको प्रवल बहुमतको सरकारको कामबारे ९/१० महिनामै मूल्यांकन गर्नु वस्तुनिष्ठ हुँदैन । यद्यपि यस अवधिमा सरकार हिँड्न खोजेको दिशाबारे भने विश्लेषण गर्न सकिन्छ । यो आलेख एक वर्षअघिको वस्तुगत अवस्था र सरकारले लिएको दिशाको विश्लेषणमा केन्द्रित […]

नेपालएकीकरण र बदलिंदो मुलुक : समयको माग

काठमाडौं, पौष २७ l द्रव्यशाहले वि.सं. १६१६ मालिग्लिगविजयगर्दै गोरखा राज्यको स्थापना गरेको ऐतिहासिकअभिलेख छ । उनले अधिकार जमाएपछि मात्र स्वतन्त्र राज्यको रुपमागोरखा राज्य खडा भएको देखिन्छ । रागिनासमा बसिरहेका लमजुङ्का राजकुमार द्रव्यशाहलाई गोरखासम्मल्याएर राजाबनाउनगोरखाकै शासकीयभाई भारदारहरुको हात र भूमिका रहेको थियो । गोरखा राज्यको स्थापनाभएदेखि नै गोरखालीहरुले आफ्नो राज्यको क्षेत्रफल बढाउँदै जाने नीतिलिएको देखिन्छ । […]

वामदेव गौतमले पोखे सरकार प्रति आक्रोश फरक मतसहित (पूर्णपाठ)

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्न सकिन्छ । आम निर्वाचनमा कम्युनिष्ट पार्टीको विजय सुनिश्चित गर्ने उद्देश्यका साथ दुई पार्टी वीच एकीकरण गरिएको थियो । दशक पहिलेदेखि पार्टी एकीकरणका प्रयत्न शुरु गरिएको भएपनि तात्कालिक राजनीतिक अवस्थाका कारण पार्टीको सिद्धान्त, विचार रआन्दोलनका दौरान […]

प्रधानमन्त्रीको निर्देशन नमान्ने विश्वविद्यालयका पदाधिकारीलाई तुरुन्त बर्खास्त गर्नै पर्छ !

मेडिकल शिक्षामा भएको माफियाकरण, डा. गोबिन्द के सीको अन्सन र आन्दोलन बारेमा थुप्रै समाचार पढिएको थियो, यि डा. किन यसरी लडेका होलान् भन्ने लाग्थ्यो र कृषि शिक्षामा पनि अहिले त्यस्तै माफिया करण भई रहेको छ । हामी अधिकाम्स प्रध्यापक र बिद्यार्थीहरु लडीरहेका छौँ । सर्बप्रथम माफियाले बिचौलियालाई उपयोग गरेर भ्रस्ट नेता र विश्वबिद्यालयका पधाधिकारीलाई बिभिन्न […]

सूचना, सञ्चार र सरकारी सूचना प्रवाह

मन्त्रिपरिषद्ले गरेको निर्णयका सूचना प्रत्येक बिहीबार सूचना तथा प्रविधि मन्त्रालयमा पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्ने तयारीको बारेमा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको भनाई बाहिरिएपछि यतिबेला संविधानले व्यवस्था गरेको सूचनाको हक खोसिन लागेको हो कि भन्ने भान पर्न थालेको छ । त्यसोतः सूचनाको हक आम नागरिकको हक भएता पनि पल पल नयाँ सूचनाको खोजीमा हिँड्ने पत्रकार […]

गाई पल्टियोस् वा त्रिशुल सिक्का त उही हो नी !

गाई पल्टियोस् वा त्रिशुल सिक्काको दाम उत्तिनै हुन्छ। यो सबैले गम्भीरतापूर्वक सोच्ने विषय हो कि नेपालमा नेपाली कांग्रेस र नेकपा बीचको भिन्नता हराउँदै गयो । हिजो यी दुई फरक विचारका पार्टी मानिन्थे । आज भिन्नता देखिन्न । शास्त्रीय सिद्धान्तमा केही भिन्नता होला । ऐतिहासिक पृष्ठभूमिमा केही भिन्नता होला । तर व्यवहारमा खै भिन्नता ? शासकीय […]

एउटा हस्ताक्षरले देश युद्धमा जान सक्छ, हजारौं मानिस मर्न सक्छन्

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेले कहिलेकाँही भन्छन्-‘अब मेरो पालो हो ।’ नेकपाका नेता वामदेव गौतम भन्छन्-‘केपीसँग कुरा मिलिसकेको छ, अब मेरो पालो हो ।’ यो पालो भनेको के हो ? हाम्रो देशमा राजतन्त्र चलिरहेको छ र ? बाबुपछि छोरोको पालो अनि नातिको पालो । त्यस्तो गर्दा त ५० नाघेका नेताहरुले कहिले पालो पुर्याएर नयाँ पुस्ता […]

बोर्डिङ स्कूलले वर्षमा दुई पटक यसरी ठग्छन् अभिभावक

हिजोआज शिक्षा र व्यापार पर्यायवाची बन्दै गएका छन् । शैक्षिक माफियाहरु विद्यालय नामको पवित्र ज्ञान मन्दीरलाई व्यापार गर्ने केन्द्र र कमाइ खाने भाँडोको रुपमा रुपान्तरण गर्दैछन् । जसले शिक्षाका नाममा दिनदहाडै गरीब नेपाली जनता ठगिरहेका छन् उनीहरु नैं टाई र शूटमा ठाँटिएर उपहार बोक्दै मन्त्रीहरुसँग शेल्फी खिचिरहेका हुन्छन् । मन्त्री, सचिव र शिक्षाविद्हरुसँग खिचिएका सेल्फी […]

Social Media Auto Publish Powered By : XYZScripts.com