दाङका केशर र सुशिला राष्ट्रिय बक्सिङको फाइनलमा

दाङका केशर र सुशिला राष्ट्रिय बक्सिङको फाइनलमा लक्ष्मण बस्नेत २५ माघ तुलसीपुर दाङ । काठमाण्डौमा जारी विर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा दाङका केशर खत्री र सुशिला थापा फाइनलमा प्रवेश गरेका छन् । विर गणेशमान फाउण्डेशन काठमाण्डौको आयोजनामा संचालित प्रतियोगितामा प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै थापाले सेमिफाइनलमा प्रदेश नं ३ की शुस्मा तामाङलाई ४८ […]

कोटेश्वरमा जाम कम गर्न सुरूङ मार्ग बनाइने

काठमाडौँ, १२ मंसिर । राजधानीको कोटेश्वर क्षेत्रमा जाम कम गर्न सुरूङ मार्ग बनाइने भएको छ । कोटेश्वरबाट भक्तपुर जाने बाटोमा सुरूङ मार्ग बनाउन जापानले अध्ययन गर्ने भएको छ । सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङको अध्ययन गर्ने जानकारी दिएका छन् । श्रेष्ठले भने, ‘जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि […]

सर्वोच्चमा मुद्दाको चाङ : एक लाख १२ हजार वर्ष कैद र १० अर्ब जरिवाना अशुल अझै बाँकी !

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति हुँदै गर्दा उनको कार्ययोजनामा भनिएको थियो–‘न्यायालयको काम कारवाहिप्रति आम जनताको विश्वास अभिवृद्धि गर्न प्रकृयागत सरलता र कारवाहिमा स्वच्छता अपरिहार्य हुन्छ ।’ न्यायपालिकाप्रति जनअपेक्षा धेरै देखिएपनि मुद्दाहरु समयमा फछ्यौट नहुँदा नागरिकमा निराशा पैदा भएको छ । हो, जब न्यायालयमाथि जनताले विश्वास गुमाउँछन्, न्यायालयको आस्था पनि गुम्छ । नागरिकको […]

प्रसिद्ध दार्शनिक कार्ल मार्क्सका ५ भनाइ

एजेन्सी कार्तिक, ८ ।  विश्व विख्यात दार्शनिक कार्ल मार्क्सको क्रान्तिकारी राजनीतिको विरासत कठिनाइहरूले भरिएको कुरामा धेरै सहमत रहेको पाइन्छ । समाजमा एउटा सशक्त ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित भएको मानिन्छ । साम्राज्यवाद, स्वतन्त्रता र सामूहिक हत्यासँग मार्क्सका सिद्धान्तहरू जोडिएपछि उनलाई एक विभाजनकारीका रूपमा हेर्न थालियो । तर मार्क्सको अर्को रूप पनि छ, त्यो हो उनी […]

नुन देखि सुनसम्म ठगिदै उपभोक्ता

विहान ६ वजेको घडिको अलार्मसगैँ हाम्रो दैनीकी शुरु हुन्छ। एउटा गृहिणीले विहानै चिया बसाए देखी र एउटा पुरुषको गुडमर्निङको शव्द सगैं आमारश्रीमतीले हातमा कफिरचिया थमाए देखी त्यही चियाको चुस्की सगैं शुरु हुन्छ। हो त्यही चिया पिउने बेला देखी नै हामी उपभोक्ताको दिनचरिया हुन्छ। हामीले पिउने चियामा प्रयोग हुने चिनी, चियापत्ति, चियामसला देखी दैनीक खाने खाद्यपदार्थ, […]

यसकारण मुलुकी संहिताले पत्रकारिताको प्राण मर्छ

 शिव गाउँले कानुनको आधारभुत मनसाय जे छ, त्यसको म समर्थक हुँ। लोकतन्त्र अर्थात् प्रजातन्त्रमा व्यक्तिको मर्यादा संरक्षण न्यूनतम आवश्यक तत्व हाे। मर्यादित वा इज्जतदार व्यक्ति बिना लोकतन्त्र सुदृढ हुन सक्तैन। अरु यावत् अधिकारहरु जति राखिएपनि हरेक व्यक्तिको मर्यादा तथा इज्जतको सम्मान भएन भने त्यो लोकतन्त्रले हामीलाई कँही पनि पुग्न दिँदैन। त्यसैले व्यक्तिको मर्यादा संरक्षण लाेकतन्त्रको जग हो। यसलाई […]

बिम्स्टेकका २० वर्ष  के–के भए ?

काठमाडौं, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) स्थापनाको २० वर्ष पूरा भएको छ । सुरुमा बिस्टेकको रुपमा सन् १९९७ मा स्थापना भएको यो संगठनमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड मात्र सदस्य रहेका थिए । स्थापनाको ५ महिनापछि म्यानमार सहभागी भएपछि यो संगठनको नाम बिम्स्टेक भएको हो । बिम्स्टेक […]

सिल्क रोड: चिनियाँ भिजनको विकास मोडेल

  प्रदिपकुमार चापागाईं विश्व अर्थतन्त्रमा चीनको प्रभुत्व विस्तार र शक्तिशाली अर्थतन्त्रको रूपमा टिकिरहन चीनले अघि सारेको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ले आज विश्व समुदायलाई तरंगित गरेको छ । पुरानो सिल्क रुटलाई सामुद्रिक र स्थलमार्गबाट एसिया र युरोपेली देशलाई जोड्ने चिनियाँ राष्ट्रपति सी चिनपिङको यो दूरदर्शी योजनालाई विश्वका ६६ देशले साझा पहलका रूपमा अघि सारेका […]

सरकार ! प्रेस अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगर

काठमाडौं, ९ भदौ । मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ मा भएका राज्य विरुद्धको कसुर सम्बन्धी केही व्यवस्थाहरु, सार्वजनिक शान्ति विरुद्धको कसुर सम्बन्धी, गाली बेइज्जती र गोपनीयता सम्बन्धी केही प्रावधानहरुले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर असर पर्ने भएकाले ती व्यवस्थाहरुमा तत्काल संशोधन र सुधार गर्न पत्रकार महासंघले […]

नारामा रमाउनेहरु बताइदेऊ : बाबु को हो ?

केही दिन यता बुबा, आमा र छोरा छोरीको सम्वन्धलाइ लिएर नयाँ बहस सुरु भएको छ । सदन देखि सडक सम्म छरिएको बहसमा नागरिकताको अधिकार प्रधान विषय देखिएपनि त्यसले नेपाली समाज कता जादै छ भन्ने इंकित गरेको छ । हाम्रो मात्रै होइन विश्वका सबै समाजमा आमा, बाबु र तीनका सन्तान बीच विशेष सम्वन्ध रहेको पाइन्छ । […]

Social Media Auto Publish Powered By : XYZScripts.com