‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट’(भिडियो सहित)

काठमाडौँ। नेपालको राजनीतिमा खैलाबैला आएपछी लोक तथा दोहोरी गायक पशुपति शर्मा आक्रोशित भएका छन् ।राजनीतिक खिचातानीबाट सरकार ढाल्ने र बनाउने खेलप्रति आक्रोसित हुँदै उनले व्यग्यात्मक शैलीमा राजनीतिक दललाई खबदारी गरेका छन् । ब्याङ्ग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायत शर्माले लुट्न सके लुट […]

काठमाडौंमा बन्दैछ चीनको जस्तै सिसामा हिड्न मिल्ने १०० मिटर अग्लो यस्तो सिसा टावर (भिडियो सहित)

काठमाडौं । काठमाडौंको कमलादीमा चीनको जस्तै सिसामा हिड्न मिल्ने सिसा टावरको बन्ने भएको छ। जस्का लागि निर्माण प्रक्रिया सुरु हुने भएको छ। नेपालमा पहिलो पटक बन्न लागेको सिसा टावरलाई उपत्यका विकास प्राधिकरणले स्वीकृति दिएको हो । १०० मिटर अग्लो हुने टावरलाई सोमबारको बैठकबाटै स्वीकृति दिएको थियो। हेर्नुहोस भिडियोमा कस्तो बन्नेछ टावर :

लोक पारखीका लागि उत्कृष्ट लोक भाका “आँखै नसालु” सार्वजनिक (भिडियो सहित )

काठमाडौं । लोक पारखीका लागि उत्कृष्ट लोक भाका “आँखै नसालु ” सार्बजनिक भएको छ। गोमा कोईराला र कमल दुलालको स्वरमा रहेको गीतमा भरत गजुरेलको लय र गोमा कोईरालाको संगीत रहेको छ। गीत गोरखा चौतारी म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । यसको पोष्ट प्रोडक्सन समेत गोरखा चौतारीले नै गरेको छ।   नारायण मगरले भिडियोको निर्देशन […]

पारसको अवस्थाबारे यसो भन्छन नर्भिक अस्पतालका चिकित्सक (भिडियो सहित)

काठमाडौ । नर्भिक अस्पताल स्रोतले पूर्व युवराज पारस शाहको अवस्था गम्भीर रहेको बताएको छ। सोमबार एक्कासी छातीमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए। पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो । उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्ट’ राखिएको छ । मंगलबार पत्रकार सम्मेलन गरि अस्पतालले यस्तो बताएको हो । हेर्नुहोस भिडियोमा […]

नेपालको दुष्प्रचार गरेर अन्तर्राष्ट्रियस्तरमै नेपालको बेईज्जत गर्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ को यो भिडियो(भिडियो सहित )

काठमाडौं । भारतका एक प्रख्यात ‘मोटिभेसनल स्पिकर’ ले नेपालका बारेमा भ्रामक प्रचार गरेका छन् । शुक्रबार सार्वजनिक भएको उनको यूट्यूब भिडियो अहिले नेपालमा समेत ट्रेन्डिङमा आईरहेको छ । मोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले ‘फुल केस स्टडी अफ नेपाल’ शिर्षकमा आफ्नो यूट्यूव च्यानलबाट १५ मिनेटको भिडियो पोष्ट गरेका हुन् । भिडियोलाई दुई दिनमा करिब ७ लाखले […]

चलचित्र ‘प्रेमलिला’को ट्रेलर सार्वजानिक (भिडियो सहित)

काठमाडौँ,३ माघ । आगामी फागुण १० गतेलाई आफ्नो प्रर्दशनी मिती तय गरेको चलचित्र ‘प्रेमलिला’को अफिसियल ट्रेलर सार्वजानिक भएको छ । कठमाडौँमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । दुई देशका युवा युवतीको प्रेमकथालाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रमा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको अभिनय रहेको […]

एक्सक्लुसिभ अन्तर्वार्ता :बिबेकशील साझाको फुटबारे यसो भन्छन बिबेकशील साझाका प्रदेश-३ का सांसद बिराज भक्त श्रेष्ठ (भिडियो सहित)

एक्सक्लुसिभ अन्तर्वार्ता :बिबेकशील साझाको फुटबारे यसो भन्छन बिबेकशील साझा पार्टीका प्रदेश नम्बर ३ का सांसद बिराज भक्त श्रेष्ठ

सार्वजनिक भयो ‘माछी बस्ने’ गीतको म्युजिक भिडियो (भिडियो सहित)

काठमाडौं, २० पुस । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछि बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ । एक कार्यक्रम आयोजना गर्दै मिडिया टप नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो विमोचन गरेका हुन । सार्वजनिक गीतको लय÷शब्द रचना माधव भण्डारीको रहेको छ […]

चलचित्र ‘मिस्टर झोले’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

काठमाडौँ,१७ पुस । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘मिस्टर झोले’ युट्युबमा सार्वजनिक भएको छ । हाइ-टेक इन्टरटेनमेन्टको युट्युबको च्यानलबाट चलचित्रलाई सार्वजनिक गरिएको हो । चलचित्रले गएको वर्ष राम्रै ब्यापार गरेको थियो । चलचित्रमा दयाहाङ राई, दीया पुन, विजय बराल, वर्षा राउत, बुद्धि तामाङ, कमलमणी नेपाल, प्रविन खतिवडा, अरुणा कार्की, माओत्से गुरुङ, पुष्कर गुरुङ, निरु खड्का, लक्ष्मी […]

Social Media Auto Publish Powered By : XYZScripts.com