Mon. Apr 22nd, 2019

समाज

तारा एयर जहाज दुर्घटना : विमानमा १४ विदेशी सहित १७ जना रहेको खुलाशा

काठमाडौं। मन्थली विमानस्थलमा दुर्घटनामा परेको तारा एयरको जहाजमा सवार सबै सकुशल रहेका छन्। दुर्घटना भएको…

बस दुर्घटना हुँदा दुईको मृत्यु

धादिङ, ८ वैशाख । पृथ्वीराजमार्गको नौबिसे मुग्लिन सडकखण्डअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा यात्रुवाहक बस…

देशभरका सवारी दुर्घटना अपडेट : कहाँ कहाँ भए दुर्घटना ? (घाईते र मृतकको बिबरण सहित)

काठमाडौं, ७ बैशाख ।मोरङ, काभ्रे, सिराहा, चितवन, बारा, नवलपरासी ९पूर्व० र नवलपरासी ९पश्चिम०मा भएका छुट्टाछुट्टै…

१४ वर्षीया बालिका जबरजस्ती करणीको अभियोगमा बिजय पक्राउ

म्याग्दी, ७ बैशाख ।मालिका गाउँपालिका-६ गगनपानी बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही…

काठमाडौं लगाायतका स्थानबाट जुवातास खेल्ने १५ जुवाडे पक्राउ ! को को परे पक्राउ ?

काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरमा जुवातास खेलिरहेको…

ठूलो परिणमको लागूऔषध सहित बिभिन्न व्यक्ति पक्राउ ! को को परे पक्राउ र कति परिणामको लागुऔषध ?

काठमाडौं, ७ बैशाख । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४८ केजी…

टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

काठमाडौँ, ७ बैशाख । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर…