सार्क क्षयरोग तथा एचआईभीसम्बन्धी संसदीय बैठक हुने

काठमाडौँ, ४ फागुन । सन् २०१७ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) देशमा क्षयरोगबाट मात्र करीब छ लाख मानिसको मृत्यु भयोे ।करीब ३८ लाख मानिस सो रोगबाट पीडित भएकामा २५ लाखले मात्र उपचार सेवा लिएका थिए भने १३ लाख बिरामी उपचारबाट बञ्चित भएका थिए । सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा रोजेन्द्र पन्तकाअनुसार […]

रुँदा बेफाइदा हुँदैन। त्यसैले तपाई पनि धक फुकाएर एकचोटि रुने पो हो कि ?

‘लोग्नेमान्छे भएर, रुन हुन्न रे ।’ आँखाबाट आँशु बगाउनुलाई हामी कमजोरी वा नामर्दपन ठान्छौं । जबकि रुनु भनेको शरीरको एक स्वाभाविक र प्राकृतिक क्रिया हो । तर, यो शारीरिक क्रिया भए पनि भावनासँग जोडिएको विषय पनि हो । जब हामी दुःख-बोध गर्छौं, हामी रुन्छौं । जब कुनै अनपेक्षित सुख प्राप्त हुन्छ, हामी रुन्छौं । सुखमा […]

होसियार ! हाम्रो भान्सा यसरी बन्दै छ विषभण्डार !

तपाईं/हाम्रो भान्सामा आलु, काउली, साग, गोलभेडा, फलफूल जे-जति खानेकुरा छन्, अधिकांश जैविक होइनन् । किनभने जहाँबाट ति खानेकुरा हाम्रो भान्सामा खपत हुन्छ, त्यहाँ अनेकन रासयनिक मल, विषादी आदिको प्रयोग गरिएको हुन्छ । अहिले व्यवसायिक हिसाबले गरिने खेतीबालीमा रासयनिक मलखाँद र विषादीको अत्याधिक प्रयोग हुन्छ । यस्ता खानेकुरा तपाईं/हाम्रो भान्सामा आइपुग्छ । त्यसैले अहिले हामी जसरी […]

मेडिसीटि अस्पताल अन्तराष्ट्रिय मापदण्डको छः महाप्रबन्धक विजय रिमाल

२०७३ सालमा ललीतपुर स्थित भैंसेपाटिमा स्थापना भएको नेपाल मेडिसीटि अस्पताल ठुला अस्पतालहरु मध्ये एक हो । सो अस्पतालमा तीन सय चिकीत्सकहरु पूर्णकालीन कार्यरत छन् । तिन सय बेड संख्या रहेको मेडिसीटीमा झण्डै एक हजार कर्मचारीहरु कार्यरत छन् । ७३ रोपनी जग्गामा फैलीएको अस्पताल शान्तबाताबरणमा फैलिएको छ । दैनिक ६ सय ५० को हारहारीमा बिरामीहरु मेडिसीटि […]

कागती पानीले तौल कम गर्दैन, थाहा पाउनुस् यसबारे वर्षौं पुराना भ्रम

धेरैलाई लाग्छ कि बिहान उठ्नेबित्तिकै र राती सुत्नुअघि मनतातो पानीमा कागती मिसाएर पिउँदा तौल घट्छ । कतिले त यस्तो हुने दाबी नै गर्छन् । तर सबैले सुझाउँदै आएका यस्ता टिप्स वास्तविक हुन् भनेर कसरी विश्वास गर्नु ? के साँच्चै नै कागती पानीले तौल घट्छ ? यहाँ कागती पानीबारे वर्षौं पुरानो भ्रमबारे जानकारी दिइएको छ । […]

कथा गरिबीको : घडेरी बेचेर मिर्गौलाको उपचार !

भद्रपुर, १ फागुन। गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताउनुभयो । झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा […]

आज विश्व कण्डम दिवस ,यसरी मनाइँदैछ नेपालमा

 काठमाडौं । आज विश्व कण्डम दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रअरी १३ का दिन मनाइने कण्डम दिवसका अवसरमा यो वर्ष ‘सेफर इज फन’ नारा तय गरिएको छ । यौनरोग, प्रजनन् स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले गाउँ तथा सहरहरुमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी कण्डम दिवस मनाउँदैछन् […]

नेपालमै पहिलो पटक ५४ वर्षीया महिलाले जन्माईन टेस्ट ट्यूब बेबी

५४ वर्षीया महिलाको कोखबाट दुई टेस्ट ट्यूब बेबी (बच्चा) को जन्म भएको छ । आइतबार काठमाडौँको जावलाखेल स्थित अल्का हस्पिटल प्रालिमा उक्त बच्चाहरुको जन्म भएको हो । उक्त बच्चाहरुलाई प्रसूति विशेषज्ञ डा. नुतन शर्मासहितको टोलीले सफलतापूर्वक जन्माउन सफल भएका हुन् । ती दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले नेपाल समाचारपत्रलाई जनाएका छन् […]

एड्स नियन्त्रणमा वार्षिक डेढ अर्ब खर्च, १६ हजार पीडितबारे सरकार बेखबर

 ‘चिन्ता लिनु पर्दैन, नियमित औषधि सेवन गरेपछि तपाईंकी छोरीलाई केही हुँदैन ।’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी सेवा विभागका प्रमूख डा. अनुप बास्तोला केही दिन अघि एचआईभी संक्रमित २१ वर्षीया युवति र उनकी आमालाई सम्झाउँदै थिए । ‘एआरटी औषधि सुरु गरेपछि भाइरल लोड कम हुन्छ । नानु केही सोध्न मन लागेको छ ? […]

मनपरी ‘लाइसेन्स’ बाँड्दै स्वास्थ्य व्यवसायी परिषद् !

काठमाडौं। स्वास्थ्य व्यवसायी परिषद्ले एक वर्षमै ९ हजार ६ सय जना स्वास्थ्यकर्मीलाई दर्ता प्रमाणपत्र (लाइसेन्स) दिएको छ । परिषद् बोर्डले पूर्णता नपाइरहेको अवस्थामा बोर्डले हचुवाको भरमा लाइसेन्स वितरण गरेको हो । परिषद्ले आर्थिक वर्ष २०७४/७५ मा सो संख्यामा लाइसेन्स वितरण गरेको हो ।  परिषद्ले शैक्षिक योग्यता प्रमाणपत्रलाई आधार मानेर लाइसेन्स वितरण गर्ने गर्छ । सम्बन्धित विश्वविद्यालयबाट […]

Social Media Auto Publish Powered By : XYZScripts.com