काश्मिरमा विष्फोट, १२ सैनिकको मृत्यु

  नयाँ दिल्ली, भारत । भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको मृत्यु भएको छ, विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले […]

बाँध भत्किएका कारण करिब ३९ हजार जनसङ्ख्या प्रभाववित

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा एउटा बाँध भत्किँदा वेपत्ता बनेका करिब ३०० जनालाई जीवितै उद्धार गर्ने आशा झिनो बनेको स्थानीय उद्धारकर्मीले जनाएका छन् । शुक्रबार दिउसो करिब १ बजे भएको उक्त घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको ३०० भन्दा बढी व्यक्ति हराइरहेका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि वेपत्ता […]

डा केसी शैक्षिक माफियाबाट परिचालित छन्: युवा संघ अध्यक्ष रमेश पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा एकीकरण प्रक्रियामै छ । केन्द्रदेखि प्रदेशसम्मको एकीकरण टुंगिएको छ । उपत्यका बिशेष कमिटी, जिल्ला, निर्वाचन क्षेत्र, नगरपालिका र गाउँपालिकाको कमिटी छिनोफानो हुन बाँकी छ । साथै जनवर्गीय संगठनको एकीकरण बारे बहस चलिरहेको छ । । पार्टीका युवाको सशक्त र प्रभावकारी भूमिका रहन्छ । युवाको एकीकरण अहिले अन्यौलताबीच अन्तिम चरणमा पुगेको […]

गैरकानुनी काम गर्न खोज्नेलाई नियन्त्रणमा लिनुपर्छ, तर कानुन बमोजिमका काममा बाधा सिर्जना गर्नु हुँदैन :डा रामशरण महत (अन्तर्वार्ता)

पूर्व अर्थमन्त्री तथा नेपालि कांग्रेसका प्रवाभशालि नेता रामसरण महतसँग गरिएको कुराकानीको सारांश : पछिल्लो तीन वर्षमा शेयर बजारका लगानीकर्ताले ५ खर्ब रुपैयाँ गुमाएका छन्। यसका कारण केके देख्नुहुन्छ? पहिलो कुरा लगानीका लागि राम्रो वातारण हुनुपर्छ। अहिले हाम्रोमा लगानीको वातावरण बिग्रियो। नेपालको पूँजी बजारमा ‘स्पेकुलेसन’का आधारमा भाउ पनि बढाइएका छन्। सूचीकृत कम्पनीहरुले बोनस शेयर, हकप्रद शेयरमार्फत […]

नेपालमै हाड जोर्नी तथा नशा रोगको सबै उपचार सम्भव छ,रोग पालेर बस्नुपर्ने अवस्था छैन :वरिष्ठ अर्थोपेडिक डाक्टर बिनोद सेरचन (अन्तर्वार्ता )

 हाड जोर्नी तथा नशा रोग जन्माजत देखि बिभिन्न दुर्घटना र चोटपटकका कारण लाग्ने गरेका छन। यस्तो समस्या बिभिन्न उमेर समुह र अवस्थामा लाग्ने गरेका छन। नेपालमा धेरैजसो जीवनशैली र उमेरका कारण लाग्ने यो रोग बुझाई तथा आर्थिक कारणले समयमै उपचार हुन् सकेको देखिंदैन। जसका कारण सामान्य अवस्थामै निको हुने रोगले समेत उपचार नपाउँदा जीवनभर समस्या […]

मलाई गरिबीले होइन, गलाले आइडल बनायो :रवि ओड ,नेपाल आइडल दोस्रो संस्करणका विजेता (अन्तर्वार्ता )

काठमाडौँ। सुदूरपश्चिम, धनगढीका रवि ओड नेपाल आइडलको दोस्रो संस्करणका विजेता बने। पुरस्कारस्वरूप उनले २२ लाख रुपैयाँ र एउटा होन्डा डब्ल्यूआरभी कार हात पारे। उनी ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्छन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानालाई आदर्श मान्ने रविसँग ‘सम्पूर्ण’का लागि संवाद : नेपाल आइडलको दोस्रो सिजनको विजेता बन्छु […]

एक चेलीका लागि पूरा देश नै उर्लेर आयो,बल्ल मिस नेपाल भएको महसुस भएको छ : श्रृंखला खतिवडा (अन्तर्वार्ता)

श्रृंखला खतिवडा चीनको सान्यामा सम्पन्न मिस वल्र्ड–२०१८ मा नेपाललाई प्रभावकारी ढंगले प्रतिनिधित्व गरेर अघिल्लो साता स्वदेश फर्किइन् । स्वदेश फर्किएको दुई दिनपछि पत्रकार सम्मेलनमा प्रस्तुत भएर उनले आफ्ना भनाइहरू सार्वजनिक गरिन् । मिस वल्र्डका १ सय २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ मा पुग्न सफल श्रृंखलाले ब्युटी विद अ पर्पोज तथा मल्टी मिडिया गरी दुईवटा सब–टाइटल समेत […]

नेत्रविक्रम चन्द‘विप्लव’सँग पहिलो एक्सक्लुसिभ अन्तर्वार्ता ! भन्छन- ‘क्रान्ति हाम्रो चाहना भन्दा देशको आवश्यकता हो,अब उथलपुथल हुन्छ ‘

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका दिनहरूमा प्रचण्डको निकै प्रशंसा गर्ने मध्येमा पर्थे। तर, आज परिस्थिति उल्टिएको छ। उनै विप्लव आज प्रचण्डका खरो आलोचक भएर निस्किएका छन् । जनयुद्ध सुरु गर्ने दिनहरूमा गरिएको अठोटलाई प्रचण्डले बीच बाटोमै छोडेको भन्दै त्यो ‘अधुरो क्रान्ति’लाई आफूले पूर्णता दिने भन्दै अर्धभूमिगत शैलीमा पार्टी गतिविधि अगाडि बढाइरहेका छन। […]

काँग्रेस देउवाका कारण अल्झियो,सरकार मौका पाएर पनि बरालियो : गगन थापा (भिडियो सहित )

पछिल्लो समय बिबाद नै बिबादमा अल्झिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस न त संसदमा बलियो बन्न सक्यो न त सडकमा ओर्लन नै ! समग्रमा काँग्रेसले आफ्नो भूमिका प्रभावकारी रुपमा प्रस्तुत गर्न सकिरहेको छैन। युवापुस्ताले नेतृत्व नपाएको र उनीहरुको भूमिकालाई महत्व नदिएको भन्ने आरोप खेपिरहेको समयमा युवा नेताहरुले उमेर हतबन्दी लगाउनुपर्ने माग गरिरहेका छन। सरकारलाई टक्कर […]

काँग्रेस, नेकपा र अन्य पार्टीले समेत वैकल्पिक शक्तिको रुपमा नयाँ शक्तिलाई रुचाएका छन् :कमल खनाल, प्रदेश ५ संयोजक (अन्तर्वार्ता)

नयाँ शक्ति नेपालले आफूलाई वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउने दाबी गरेको छ । सोही अनुरूप सो पार्टीले देशव्यापी रूपमा संगठन विस्तारलाई तीव्रता दिएको छ । यस क्रममा नयाँ शक्ति नेपालले प्रदेश ५ मा पनि पछिल्लो समय आफ्ना गतिविधि बढाएको छ ।यिनै विषयमा केन्द्रित रहेर नयाँ शक्ति नेपालका प्रदेश ५ का संयोजक कमल खनालसँग लाल्टिनखबरका लागि […]

Social Media Auto Publish Powered By : XYZScripts.com