नेपालमै पहिलाे दुर्लभ घटना : ५४ वर्षाीया महिलाले जन्माइन् जुम्ल्याह बच्चा !

काठमाडौँ । नेपालमै पहिलाे दुर्लभ घटना घटेको छ। एक महिलाले काठमाडौँमा ५४ वर्षको उमेरमा टेष्टट्युब बेवी प्रविधिबाट बच्चा जन्माएकी छन् । उनकाे ५० वर्षको उमेरमा उनको महिनावारी रोकिएको थियो । ललितपुरस्थित अल्का हस्पिटल प्रालिमा आइतबार राती ९ बजेतिर उनले जुम्ल्याह बच्चालाई जन्म दिएकी हुन् । अहिले दुवै बच्चा र आमाको स्वास्थ्य सामान्य रहेको छ । […]

भ्रष्टाचार कहिल्यै नहुने नेपालको यस्तो एउटा गाउँ ….

हुम्ला । सुन्दै अचम्म लाग्ने नेपालमा पनि भ्रष्टाचार नहुने एउटा यस्तो गाउँ भेटिएको छ। कुरा हो हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी भ्रष्टाचार शून्य गाउँको । भ्रष्टाचार शून्य सहनशीलता अपनाएपछि यहाँ कुनै पनि योजना सञ्चालन गर्दा स्थानी उपभोक्ता समितिमा बस्न मान्दैनन् । तर, अन्य ठाउँमा भने उपभोक्ता समितिमा बस्न तँछाडमछाड गर्ने मात्र होइन, राजनीतिक शक्तिसमेत प्रदर्शन गर्ने […]

बंगलादेशको ‘राष्ट्रिय कविता उत्सव’ मा नेपाल !

काठमाडौं । बङ्गलादेशमा राष्ट्रिय कविता उत्सव सम्पन्न भएको छ । फेब्रुअरी १ र २ मा ढाकामा सम्पन्न उक्त उत्सवमा नेपालबाट पनि सहभागिता जनाएको थियो। सन् १९८७ मा मूलतः दुव्र्यवहार र अत्याचारका विरुद्धमा यो कविता उत्सवको शुरु भएको हो । यस वर्षको उत्सव सन् १९६९ को जनविद्रोहको ५० वर्ष पुगेको बेला यसका शहिदहरूको सम्मानमा समर्पित थियो […]

कस्तो अचम्म ! नेपालमै आयोजना भयो ‘भैँसी सुन्दरी’ प्रतियोगिता !

इनरुवा, १२ माघ । सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको […]

एक आदर्श पिताको रोचक कहानी : जसको छोरी लिन स्कुल पुग्दा पाइन्ट भिजेको हुन्थ्यो…

एजेन्सी । अमेरिकाको एक स्कुलमा ६ वर्षकी छोरीलाई लिन पुगेका एक पिताको चर्चा अत्याधिक बढेको छ । मानिसहरु उनलाई एक आदर्श पिताको रुपमा चित्रण गर्दै उनको प्रशंशा गरिरहेका छन्। ती ६ वर्षकी बालिकाले एक दिन स्कुल पोसाकमै पिसाब गरिन् त्यसपछि स्कुल स्टाफले उनका पितालाई फोन गरेर छोरीलाई लिन बोलाएका थिए । बालिकाका पिता जब छोरीलाई […]

अंगमाल गरेर सुताउने अनौठो जागिर, वर्षमा लाखौँको आम्दानी

काठमाडौँ,२ माघ । मानिसले पैसा कमाउन अनौठा कामहरु गरीरहेका हुन्छन् । त्यसतै पैसाकमाउन एक अमेरिकी महिलाले पैसाकमाउन अंकमाल गरेर सुताउने पेसालाई अघि बढाइरहेकी छिन् । उनले यही काम गरेर वार्षिक रुपमा लाखौँ रुपयाँको आम्दानी गर्दै आइरहेकी छिन् । अमेरिकाको केनजस सहरकी ती महिलाको नाम मेरी हो । ती महिला पछिल्लो समय इन्टरनेटमा भाइरल बनिरहेकी छन् […]

डोनाल्ड ट्रमको ट्वीट बेचेर महिनामै करोड पति

काठमाडौं, २५ पुस । मानिसले पैसाकाउन विभिन्न उपाए अपनाइरहेका हुन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम आफ्ना ट्वीटका कारण बिबादमा आइहन्छन् । उनका बिबादित ट्वीटलाई एक व्यक्तीले कमाइखाने बाटो बनाएका छन् । लस एन्जेलसमा बस्ने फोटोग्राफर र आर्टिस्ट स्याम मोरिसनले ट्रम्पका ट्वीटबाट एक महिनामा साढे तीन करोड रुपैयाँ कमाए । मोरिसनले सन् २०१७ मा ट्रम्पले गरेका […]

दाङको बनहरीमा भेटियो अनौठो नाग ! दर्शन गर्नेहरुको भिड

दाङ। दाङको तुलसीपुर बजार देखी पुर्व पर्सेनी देखी उत्तर तर्फ झन्डै दुई किलोमिटर दुरीमा पर्ने तुलसीपुर उपमहानगपालिका वडा नम्वर ४ बनहरी स्थित थारुगाउँमा अनौठो नाग फेला परेको छ । एक महिना अघि फेला परेको उक्त नाग दैनिक देखा पर्न थालेपछि दर्शन गर्नका लागी मानिसहरुको भिड लाग्ने गरेको छ ।नाग दर्शन गर्न विभिन्न स्थानबाट समेत जाने […]

बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही !

भारत । भारतमा एउटा अचम्मको बिहे भएको भएको छ जँहा बुलेट मोटरसाइकल चलाएर जन्तीसहित दुलही दुलाहा लिन पुगिन् ! घटना हो पुनेमा रहेको दौंड भन्ने ठाउँको । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन् तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक […]

फिल्मी कथा जस्तो जीवन कहानी : हराएको ७२ वर्षपछि पति पत्नी भेटिएपछि …..

भारतको केरलका ईके नारायणन नाम्बियारको जिन्दगी कुनै फिल्मी कथाभन्दा कम छैन । बिहेको केही महिनापछि नै किसान आन्दोलनमा भाग लिएका नाम्बियारले पत्नीको साथ गुमाए ।तर नारायणनको जिन्दगीको कथा त्यहीँ सकिएन । उनले बिछोडको ७२ वर्ष पछि पहिलो पत्नी शारदासँग भेटघाटको मौका पाए । उनलाई पात्र बनाएर उनकी भतिजी सन्था कवुमबाईले एक ऐतिहासिक उपन्यास लेखिन् । […]

Social Media Auto Publish Powered By : XYZScripts.com