चरेससहित ३ जनालाई प्रहरीले पक्राउ

लागु औषधको कारोबार गर्नेहरुले बुटवलमा आलुको बोरामा लुकाएर ल्याएको चरेस प्रहरीले नियन्त्रणमा लिएको छ । आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो । चरेससहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० केजी चरेससहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङलाई […]

फेरी थपियो सुन काण्ड , भारतीय तस्करको २३ किलो सुन र गाडीसहित ड्राइभर नेपालमा

नेपाल प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास क्षेत्रबाट १८ किलो सुनसहित एक जनालाई पक्राउ गर्‍यो। जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको थियो। पुनर्वास नगरपालिकाको दशरथबस्तीका शंकर बिकको घरबाट माटोमा गाडेको अवस्थामा १८ किलो सुन भेटिएको थियो। सुनसँगै प्रहरीले […]

होसियार ! साथीको नाममा फेसबुक खोलेर ब्ल्याकमेलिङ गर्दै हुनुहुन्छा? पर्ला प्रहरीको फन्दामा।

डोटी । साइबर क्राइमको आरोपमा डोटीमा एक किशोरी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको तस्बीरको प्रयोग गर्दै अन्य व्यक्तिसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्दै अश्लील कुरा सामाजिक सञ्जालमार्फत गर्ने गरेको भन्दै उनका नाममा पीडित महिलाले अपराध महाशाखा काठमाडौँमा मुद्दा हालेकी थिइन् । पीडित किशोरीको निवेदनका आधारमा आरोपित […]

अमेरिकाबाट कानुनमा पिएचडी गरेका शिवाकाेटी ,२ करोड ठगेकाे आरोपमा पक्राउ

काठमाडौं । ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय खोल्ने भन्दै ठगी गर्ने सहप्रध्यापक पक्राउ परेका छन् । पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटीले विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको हो । शिवाकोटीलगायतका व्यक्तिले कानुन विश्वविद्यालय खोल्ने भन्दै ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेर २ करोड ७६ लाख रुपैयाँ […]

अख्तियारमै परेको एउटा मुद्दा मिलाउन अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ । एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा […]

नेपालगंजको बसपार्कबाट चितुवाको छालासहित दुई ब्यक्ति पक्राउ परेका छन् ।

नेपालगंजको बसपार्कबाट चितुवाको छालासहित दुई ब्यक्ति पक्राउ परेका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार बुधबार सवा ११ बजेतिर बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं. ४ बसपार्कबाट रोल्पा लिवाङ नगरपालिका वडा नं. १ निवासी ४४ बर्षीय चन्द्रबहादुर घर्ती मगर र रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं. २ निवासी ४० बर्षीया आईती बिष्टलाई पक्राउ गरिएको […]

६ एसपीहरुको सरुवा ! को पुगे कँहा ?

काठमाडौँ। प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी प्रमुखहरुको काज सरुवा गरेको छ परिवर्तन गरेको छ। बाँकी ६ जना एसपीलाई संगठनकै अन्य शाखामा सरुवा गरेको जनाइएको छ। कार्यालयले झापामा दिनेश मैनाली, सर्लाहीमा गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेशकुमार सिंह, एक नम्बर गणमा दीपकराज खरेल, रौतहटमा भुपेन्द्र खत्री, पथलैया ट्राफिकमा योगबहादुर पाल, कञ्चनपुर दिनेश आचार्य, बागलुङमा कृष्णहरी शर्मा पोखरेल, […]

धमाधम खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक !

नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता बोलाएरको हो […]

गोंगबुबाट लागूऔषध सहित २ पक्राउ !

काठमाडौँ । गोंगबुबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । छन । पक्राउ पर्नेहरुमा सलाही घर भएका ३० वर्षीय मानबहादुर बमजन र सलाही घर भई ललितपुर ईमाडोल बस्ने २८ वर्षीय रामलाल शाह रहेका छन् ।उनीहरुलाई विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुको टोलिले न्यु कन्याम त्रिबेणी गेष्ट हाउसको पार्कीङबाट चेकजाँचका क्रममा उक्त परिणामको […]

बलात्कारका आरोपी अदालतबाट फरार

धनगढी — करणीको अभियोगमा पक्राउ परेका एक अभियुक्त मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाटै फरार भएका छन् ।कैलालीको लम्कीका २३ वर्षीय दिल्प दमाईलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत ल्याएको थियो । ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि सोमबार धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभुषण तिमिल्सेनाले बताए । दमाईको […]

Social Media Auto Publish Powered By : XYZScripts.com