आइतबार सार्वजनिक बिदा घोषणा



झापा। दमक नगरपालिकाले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ। फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन् ।

उनका अनुसार राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

ताजा अपडेट