चलचित्र ‘प्रेमलिला’को ट्रेलर सार्वजानिक (भिडियो सहित)


काठमाडौँ,३ माघ । आगामी फागुण १० गतेलाई आफ्नो प्रर्दशनी मिती तय गरेको चलचित्र ‘प्रेमलिला’को अफिसियल ट्रेलर सार्वजानिक भएको छ । कठमाडौँमा पत्रकार सम्मेलन गरी चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो ।

दुई देशका युवा युवतीको प्रेमकथालाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रमा दीपशिखा खड्का, मौसम खड्का, अली खान, प्रभावकर शर्मा, रेखा शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा चन्दन दत्त र सालिक दुलालको सम्पादन, पवन गौतमको छायांकन, रामजी लामिछाने र यूवराज वाइवाको कोरियोग्राफी, रायवन थापाको एक्सन रहेको छ । यो चलचित्रले दुई देशमा बस्ने यूवायूवतीको प्रेम, विछोड, धोका र बदलाको कथालाई उठान गरेको छ ।

ट्रेलर हर्नुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com