Mon. Apr 22nd, 2019

आखिर के छ सांसदको दुई तिहाइले पास गरेको चिकित्सा शिक्षा बिधेयकमा ?

१) नेपालमा एउटा छुट्टै चिकित्साशिक्षा बिश्वबिद्धालयको स्थापना गर्ने।
२) सरकारी मेडिकल कलेज नभएको प्रदेशमा ५ बर्ष भित्र मेडिकल कलेज वा प्रतिस्ठानको स्थपना गर्ने (प्रदेश न. २ र सुदुरपश्चिम प्रदेश)
३) एन प्रारम्भ भएको दश(१०) बर्ष पछि चिकित्शा शिक्षालाइ नेपालमा गैर नाफामुलक बनाउदै लैजाने।
गैर नाफामा जान नचाहनेलाइ उचित मुअब्जा दिएर सरकारी करण गर्ने।
४)एन प्रारम्भ भएको १० बर्ष सम्म उपत्यकामा मेडिकल, डेन्टल र नर्सिङ कलेज खोल्न नपाउने।
५) उपत्यका बाहिर मेडिकल तर्फ ३०० शैया र नर्सिङ तर्फ १०० शैयाको हस्पिटलका साथै ३बर्ष सन्चालनमा रहेको हुनु पर्ने।
५) प्रमाणपत्र तह मुनिका स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमहरु(CMA, ANM) फेज आउट नगरी आयोगले तोकेको मापदण्ड बमोजिम स्तरोउन्नती गर्ने।
६) एउटा University ले ५वटा भन्दा बढी शिक्षण सस्थालाइ सम्बन्धन नदिने तर यो एन प्रारम्भ अघि आशय पत्र लिइ तोकिएको मापदण्ड पूरा गरिसकेका शिक्षण सस्थाको हकमा आयोगको निर्णय बमोजिम हुने।
७) सार्बजनिक शिक्षण सस्थाले, स्नातक तहमा कम्तिमा ७५ प्रतिशत निशुल्क छात्रवृत्तिको ब्यबस्था गर्नुपर्ने र स्नातकोत्तर तहमा पुर्ण रुपमा निशुल्क अध्यापन गराउनु पर्ने।
८) सरकारी छात्रवृत्तिमा अध्यन गरेकाले १ बर्ष दुर्गम र १ बर्ष मात्र सुगममा सेवा दिनुपर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *