Mon. Apr 22nd, 2019

पारसको अवस्थाबारे यसो भन्छन नर्भिक अस्पतालका चिकित्सक (भिडियो सहित)

काठमाडौ । नर्भिक अस्पताल स्रोतले पूर्व युवराज पारस शाहको अवस्था गम्भीर रहेको बताएको छ। सोमबार एक्कासी छातीमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए।

पूर्णतया बन्द रहेको उनको मुटु सोमबार एन्जियोप्लाष्टी गरी चलायमान गराइएको थियो । उनको उपचारमा चिकित्सकलाई ‘हाइ अलर्ट’ राखिएको छ । मंगलबार पत्रकार सम्मेलन गरि अस्पतालले यस्तो बताएको हो । हेर्नुहोस भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *