Mon. Apr 22nd, 2019

लोक पारखीका लागि उत्कृष्ट लोक भाका “आँखै नसालु” सार्वजनिक (भिडियो सहित )

काठमाडौं । लोक पारखीका लागि उत्कृष्ट लोक भाका “आँखै नसालु ” सार्बजनिक भएको छ। गोमा कोईराला र कमल दुलालको स्वरमा रहेको गीतमा भरत गजुरेलको लय र गोमा कोईरालाको संगीत रहेको छ। गीत गोरखा चौतारी म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो । यसको पोष्ट प्रोडक्सन समेत गोरखा चौतारीले नै गरेको छ।

 

नारायण मगरले भिडियोको निर्देशन तथा सम्पादन गरेका छन। भिडियोको छायांकन एकान्त मगरले गरेका हुन्। अभिनयमा बहने सन्जिब ,रिना ,वर्षा र भिमसेनलाई देख्न सकिन्छ । हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *