प्रहरीका ३ डीएसपीको सरुवा, को पुगे कँहा ?


काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटको प्रमुखमा डीएसपी श्याम खत्रीलाई पठाइएको छ भने जाजरकोटमा कार्यरत रवीन्द्र केसीलाई आईजीपी सर्वेन्द्र खनालको सचिवालयमा तानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com