Mon. Apr 22nd, 2019

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई पक्का !

काठमांडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईको नाम सिफारीस भएको छ । चलचित्र विकास र्बोडबाट निकिता पौडेलले राजिनामा दिएसँगै रित्त रहेको थियो । सो पदका लागि भन्दै दिनेस डिसि र जनसांस्कृतिक संघका अध्यक्ष खगेन्द्र राईले उनको नाम सञ्चार तथा प्रबिधि मन्त्रालयमा सिफारिस गरेको बताईएको छ । भट्टराई बोर्डका उपाध्यक्ष समेत हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *