यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर


 

काठमाडौँ, २८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११३ .३ ९ र बिक्रिदर ११४.३९ रहेको छ ।

यूरो एकको खरिददर १२८ .२९ र बिक्रिदर १२९ .६१ तोकेको छ । त्यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १४७.२९ र बिक्रिदर १४८.०७ रहेको छ। राष्ट्र बैंकले तोकेको यस दररेटमा भने वाणिज्य बैंकहरुले केही रकम थपघट गरेर मूल्य तोक्न सक्नेछन् । राष्ट्र बैंकले अन्य बिदेशी मुद्राको खरिद दर र बिक्रि दर भने यसप्रकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com