Mon. Mar 25th, 2019

अब प्रहरी प्रधान कार्यालयले नै औँठाछाप प्रमाणित गर्ने

काठमाडौँ, ७ फागुन। विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउनुभयो । यसअघि दूतावासले मागेको औँठाछाप प्रमाणित गर्न प्रहरी प्रधान कार्यालय आउनुपर्ने र यहाँबाट सिफारिश लिएर पुनः विधिविज्ञान प्रयोगशाला जानुपर्ने अवस्था थियो । अहिले त्यो झन्झट हटेर प्रहरी प्रधान कार्यालयको चालचलन शाखाबाटै औँठाछाप प्रमाणित गरी एकै ठाउँबाट सेवा दिन थालिएको हो ।

मुख्यगरी भिसा नवीकरण, वैदेशिक रोजगारीमा जाने मजदुरको चालक अनुमतिपत्रको विषय, विद्यार्थी लामो समयसम्म बस्ने गरी कुनै पनि देशमा जान लागेका बेला, नेपालमा भएका विदेशी नागरिकका चालक अनुमतिपत्र र भिसा नवीकरणलगायतको कामका लागि विभिन्न औँठाछाप प्रमाणित भएको कागज आवश्यक पर्छ ।

त्यसैले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटाइएको विज्ञ टोलीले प्रहरी प्रधान कार्यालयबाट नै प्रमाणित गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । दैनिक ४÷५ जना औँठाछाप प्रमाणितका लागि प्रहरी प्रधान कार्यालय आउने गरेको जनाइएको छ ।

3 thoughts on “अब प्रहरी प्रधान कार्यालयले नै औँठाछाप प्रमाणित गर्ने

  1. bookmarked!!, I like your web site! Greetings! I’ve been following your web site for some
    time now and finally got the courage to go ahead and give you a shout out from Austin Texas!

    Just wanted to say keep up the great work!
    It’s the best time to make some plans for the future and it is time
    to be happy. I have read this post and if I could I wish to suggest
    you some interesting things or suggestions. Perhaps you can write next articles referring to this
    article. I wish to read more things about it! http://starbucks.com

  2. I will right away grab your rss feed as I can’t find your e-mail subscription link or e-newsletter service.
    Do you have any? Kindly allow me recognize in order that
    I may subscribe. Thanks. I couldn’t resist commenting.
    Perfectly written! Ahaa, its fastidious dialogue on the topic of
    this piece of writing at this place at this web site, I
    have read all that, so now me also commenting here.
    http://pepsi.net/

  3. I am sure this piece of writing has touched all the internet people, its really really good piece of writing on building up new website.

    There is definately a lot to know about this issue. I really like all
    of the points you’ve made. Ahaa, its pleasant discussion regarding this post
    here at this website, I have read all that, so at this time me also commenting here.

    http://goodreads.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *