नारायण मगरकाे निर्देशनमा सार्वजनिक भयो प्रकाश कटुवालकाे ‘चाेली बान्ने तुना’ (भिडियो सहित)



काठमाडौं । चर्चित गाायक प्रकाश कटुवालले ‘चोली बान्ने तुना’बोलको गीत बजारमा ल्याएका छन । गीतमा कटुवाल र अस्मिता चौँलागाईको स्वर रहेको छ ।

गीत कटुवालको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनीक भएको हो । गीतमा सुदिप चौँलागाईको शब्द,भिमसेन गौतम ‘उदास’को संगीत,रहेको छ । समृति म्युजिम मार्फत बजारमा आएको गीतको भिडियोमा उदयमान युवा निर्देशक नारायण मगरले गरेका छन । भिडियोमा रिना थापा, सुरबिर पण्डित,प्रेम लामा र भिमसेन गौतम ‘उदास’को जिवन्त अभिनय रहेको छ । हेर्नुहोस भिडियोः

ताजा अपडेट