Mon. Mar 25th, 2019

प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण (संसद भवनबाट लाईभ )

काठमाडौं। प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा ४ वटा विधेयकहरु प्रस्तुत हुनेछन । उद्योग, वाणिज्य तथा आपूर्ति अन्त्री मातृकाप्रसाद यादवले ‘सेफ गार्डस्, एन्टिडम्पिङ तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५’ तथा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्त विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यतालिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *