स्युचाटारमा भेटियो बम !



काठमाडौं। स्युचाटारमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरीको टोली त्यहाँ पुगेको छ। स्थानीयले गल्लीमा प्रेसर कुकुर गाडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बम भएको आशंकामा नेपाली सेना र प्रहरीको टोलीले डिस्पोज गर्न घटनास्थल पुगेको कालीमाटी वृतका डिएसपी देबेन्द्र पालले जानकारी दिए। खबर गरेका थिए।

ताजा अपडेट