Mon. Mar 25th, 2019

१५७ जना चढेको विमान दुर्घटना ! क्षतिको विवरण आउँन बाँकी

काठमाडौं । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। विमानमा १४९ यात्रु र ८ चालक दलका सदस्य थिए । इथियोपियाको राजधानी आडिस आबुबाबाट उडेको केहीबेरमा नै दुर्घटनाग्रस्त भएको थियो ।

ir

इथियोपियाका प्रधानमन्त्रीले ट्वीट गर्दै विमान दुर्घटनाको पुष्टि गरेका छन् । तर, दुर्घटना स्थल र मानवीय क्षतिबारे भने अझै खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *