Mon. Mar 25th, 2019

यस्तो छ आज बिदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २९ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११०.९६ र बिक्रिदर ११५.५६ रहेको छ । यूरो एकको खरिददर १२५.३३ र बिक्रिदर १२६ .०१ तोकेको छ । त्यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १४५.९८ र बिक्रिदर १४७६.७७ रहेको छ। राष्ट्र बैंकले तोकेको यस दररेटमा भने वाणिज्य बैंकहरुले केही रकम थपघट गरेर मूल्य तोक्न सक्नेछन् । राष्ट्र बैंकले अन्य बिदेशी मुद्राको खरिद दर र बिक्रि दर भने यसप्रकार छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *