Mon. Mar 25th, 2019

यस्तो छ आज सुनचाँदीको बजारभाउ

काठमाडौँ, २५ फागुन । आज नेपाली बजारमा सुनको मूल्य ६०,६०० रुपैयाँ रहेको छ। तेजावी सुन प्रतितोला ५९,३०२ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *