प्रदेश ५ का मुख्यमन्त्रिबद्वारा प्रदेशको तर्फवाट संस्थागत सहयोगको प्रतिवद्धता



प्रदेश ५ का मुख्यमन्त्रि पोख्रेलले बारा र पर्सामा हावाहुरीका कारण भएको मानविय र भौतिक क्षतिप्रति प्रदेश ५ को तर्फवाट संस्थागतरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले बारा र पर्सामा हावाहुरीका कारण भएको मानविय र भौतिक क्षतिप्रति दुख ब्यक्त गर्दै प्रदेश ५ को तर्फवाट संस्थागतरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले यो घटनाले मलुकलाई ठुलो क्षति पु¥याएको भन्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । उनले मृतकहरु प्रति श्रद्धान्जली र घाईतेहरुको शीघ्रस्वास्थ्यलाभको कामना गरेकी हुन् ।

आँधी–हुरी पीडितहरुको उद्धार, राहत र उपचारका लागि सरकारले पहलकदमि जारी राखेको भन्दै प्रदेश २ का मुख्यमन्त्रि लालबहादुर राउतलाई फोन गरेर त्यहाको राहत र पुनस्थापना कार्यमा प्रदेशको तर्फवाट संस्थागत सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।उनले भनेका छन्–प्रदेश नम्वर २ का मुख्यमन्त्री माननिय लालवावु राउतजीलाई फोन गरेर हिजोको आधिवाट भएको मानविय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुका साथै त्यहाँको राहत तथा पुनस्थापना कार्यमा प्रदेश ५ को तर्फवाट संस्थागत रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरियो ।

ताजा अपडेट