Sat. Apr 20th, 2019

खुल्यो लोक सेवा आयोगः परराष्ट्र र स्वास्थ्य सेवामा दर्खास्त आह्वान (सूचनासहित) 

काठमाडौं चैत २७,लोक सेवा आयोगले परराष्ट्र सेवा र स्वास्थ्य सेवाका लागि दर्खास्त आह्वान गरेको छ । लोक सेवा आयोगले बुधबार सूचना जारी गर्दै आन्तरिक र खुलाका लागि दर्खास्त आह्वान गरेको हो ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *