ओप्पेको एफ ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा र राइजिङ क्यामेरावाला मोबाईल सार्वजनिक हुँदै



काठमाडौं । ओपोको लोकप्रियएफसिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेकोनयाँस्मार्टफोन ओपो एफ११ प्रोमाप्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुनेछ ।एफसिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँफोनमाएफनाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नव प्रबर्तनात्मक प्रविधिहरु पनि उपलब्ध गरिनेछ । सार्वजनिक हुने तयारीमा रहेको एफ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थपआरामदायी र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नेछ ।

पानारोमिक स्क्रिन र सबलाइमप्राकृतिक सौन्दर्यका लागिप्राकृतिक ग्राडियण्ट डिजाइन ‘सरलता नै परिस्कृतिकरणको उत्कृष्ट रुप हो’, दा भिन्चिले एक पटक भनेका थिए । यथाःसम्भव तरल र सुब्यवस्थितयी डिजाइन सहितको एफ११ प्रोको बर्णणका लागिपनियीशब्दको प्रयोग गर्न सकिन्छ । फोनलाई नोच रहितबनाउनतथाआकर्षक फुल स्क्रिनका लागियसमाशानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । परम्परागतमोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमातस्विर र दृष्यपस्किने छ । यसले मोबाइल गेमर्स तथामूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभवप्रदान गर्छ ।

विश्वभरका यूवामाझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथाआफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत÷सेयर गर्न नवप्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिकलोकप्रिय फञ्सनका रुपमालिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो । समयसंगै ओपोले यसमानिरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फीप्रविधितथा फ्रण्ट क्यामेरामानवप्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फीकलालाई दृष्टिगत गर्दै पस्किएकायीनवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापितगर्यो भने वैश्विक रुपमै एक सर्वाधिकलोकप्रियतथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो ।

फोनको उत्कृष्ट सेल्फीफोटोग्राफीउपभोक्तामाझलोकप्रियहुनुका साथै यसैले ओपोको स्थानबजारमादरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमापनिउभ्यायो । निरन्तर नवप्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थअफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमाउपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमाथप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफसिरिजलाई थपनयाँउचाई र लोकप्रियताप्रदानगर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापितगर्न कम्पनीअग्रसर देखिएको छ ।

मोबाइलफोन भनेको सञ्चार उपकरण मात्रनभइकलाको एक प्रखर नमुनापनिहो भन्ने ओपोको सदैवविश्वास रहँदै आएको छ ।फोनको आकर्षक ग्राडियण्ट लुक्स र उत्कृष्ट पानारोमिक स्क्रिनमा पनियहीविश्वासलाई निरन्तर्ता दिइएको छ । साथै, फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’माआधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यीफिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धितअत्यधिकतात्ने, ल्यागहुने, ब्याट्री लगायत समस्याको सामाधानउपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमाउत्कृष्टता दिने प्रयास गरेको छ ।

ताजा अपडेट