लुक्लामा यसरी भएको थियो मनाङ एअर र श्री एअरको हेलिकप्टर दुर्घटना (भिडियोसहित)



सगरमाथाको प्रवेशद्वार लुक्ला विमानस्थलमा समिट एअरको विमानले मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किँँदा ३ जनाको मृत्यु भएको छ ।

नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले तेन्जिङ(हिलारी विमानस्थलमा भएको घटनाको पुष्टि गर्दै उद्धार समन्वय केन्द्रलाई परिचालित गर्न निर्देशन दिइएको बताए। भिडियो :

ताजा अपडेट