Sat. Apr 20th, 2019

लुक्ला दुर्घटना अपडेट : घाईतेलाई ल्याईयो ग्राण्डी अस्पताल ! क्याप्टेनको अवस्था गम्भीर ,एयर होस्टेज सकुशल

काठमाडौं । लुक्ला विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर दुर्घटनाका घाईतहरुेलाई घाईतेलाई ल्याईयो ग्राण्डी अस्पताल ल्याईएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटनामा परी कोपाइलट र प्रहरी असईको मृत्यु भएको पुष्टि गरका छन । एयर होस्टेज आर. लामा भने सकुशल रहेको जानकारी गराईएको छ ।

आइतबार बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *