तस्बिरमा हेर्नुहोस लुक्ला विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर दुर्घटना (फोटो फिचर)



काठमाडौं । लुक्ला विमानस्थलमा हवाईजहाज र हेलिकोप्टर दुर्घटना हुँदा एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको पुष्टि भएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाका अनुसार आइतबार बिहान समिट एयरको हवाई जहाज काठमाडौंतर्फ उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई जहाज र हेलिकोप्टर पल्टिएका थिए । हेर्नुहोस तस्विरमा :

 

 

 

 

 

 

ताजा अपडेट