Sat. Apr 20th, 2019

यस्तो छ आज बिदेशी मुद्राको बिनिमय दर

काठमाडौँ, ०१ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११०.३५ र बिक्रिदर ११०.९५ रहेको छ ।

यूरो एकको खरिददर १२४.८९ र बिक्रिदर १२५.५७ तोकेको छ । त्यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १४४.४५ र बिक्रिदर १४५.२३ रहेको छ । राष्ट्र बैंकले तोकेको यस दररेटमा भने वाणिज्य बैंकहरुले केही रकम थपघट गरेर मूल्य तोक्न सक्नेछन् । राष्ट्र बैंकले अन्य बिदेशी मुद्राको खरिद दर र बिक्रि दर भने यसप्रकार छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *