Sat. Apr 20th, 2019

भोलि पनि सार्वजनिक बिदा हुने

जनकपुर । प्रदेश २ मा बैशाख १ र २ गते सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले जुडसीतलका अवसरमा बैसाख २ गते सार्वजनिक बिदा घोषणा गरेपछि लगातार २ दिन सार्वजनिक बिदा हुने भएको हो।

नयाँ वर्ष २०७६ को स्वागतमा वैशाख २ गते सोमबार हुने जुडसीतलका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए। यस्तै संघीय सरकारले नयाँ वर्ष वैशाख १ गते आर्थात् भोलि आइतबार देशभर सार्वजनिक बिदा घोषणा गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *