आज सेतो मच्छेन्द्रनाथ रथ यात्राको तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइदै (भिडियो सहित)



काठमाडौं : चैत्र शुक्ल अष्टमीका दिन सुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ। चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट सुरु हुने रथयात्रालाई तानेर असनसम्म पुर्‍याइन्छ। दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ। पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ। हर्नुहोस दोस्रो दिनको सेतो मच्छेन्द्रनाथको रथ।

ताजा अपडेट