Sat. Apr 20th, 2019

यस्तो छ आज सुनचाँदीको बजारभाउ

काठमाडौँ, २ बैशाख । आज नेपाली बजारमा सुनको मूल्य ६०,६०३ रुपैयाँ रहेको छ । तेजावी सुन प्रतितोला ५९,३०५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *