यस्तो छ लुक्ला विमान दुर्घटनाको लाईभ सीसीटिभी फुटेज



काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर दुर्घटना हुँदा एयरपोर्टमा जडान गरिएको सीसी क्यामेराले खिचेको लाइभ फुटेज समेत सार्वजनिक भएको छ । लाइभ फुटेज हेर्दा सुरुमा मनांग एयरको हेलिकोप्टर ल्यान्ड गरेको देखिन्छ । त्यसलगत्तै एउटा विमानले उडान भरेको देखिन्छ । सो विमान उडेलगत्तै समिट एयरले उडान भर्न लाग्दा विमान चिप्लिएको देखिन्छ । हेर्नुहोस् फुटेज

ताजा अपडेट