सुन किन्दै हुनुहुन्छ, यस्तो छ आज सुनचाँदीको बजारभाउ



काठमाडौँ, ३ बैशाख । आज नेपाली बजारमा सुनको मूल्य ५९,६०३ रुपैयाँ रहेको छ । तेजावी सुन प्रतितोला ५९,३०५ रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

 

ताजा अपडेट