यस्तो छ आज म‌ंगलबार बिदेशी मुद्राको बिनिमय दर



काठमाडौँ,०३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११०.७८ र बिक्रिदर १११.३८ रहेको छ ।

यूरो एकको खरिददर १२५.३३ र बिक्रिदर १२६.००तोकेको छ । त्यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १४५.२४ र बिक्रिदर १४६.०२ रहेको छ । राष्ट्र बैंकले तोकेको यस दररेटमा भने वाणिज्य बैंकहरुले केही रकम थपघट गरेर मूल्य तोक्न सक्नेछन् । राष्ट्र बैंकले अन्य बिदेशी मुद्राको खरिद दर र बिक्रि दर भने यसप्रकार छ ।

ताजा अपडेट