प्रमुख पर्यटकिय क्षेत्र ठमेलमा लागु गरीएको ‘भेहिकल फ्रि जोन’ बारे यसो भन्छन बरिष्ठ पर्यटक व्यावसायीहरु(भिडियो सहित)



काठमाडौं । मुलुकको प्रमुख पर्यटकिय क्षेत्र ठमेलमा लागु गरीएको ‘भेहिकल फ्रि जोन’ बारे बिभिन्न पर्यटक व्यावसायीसँग कुराकानी गरेका छौँ । बिशेषगरी भेहिकल फ्रि जोन घोषणा गरीएपछि व्यापारमा परेको असर, यसबारे व्यावसायीको धाारणा र यसलाई सुधार गरी अझ व्यबस्थित गर्न के गर्नुपर्ला भन्ने बिषयमा केन्द्रित रहेर कुराकानी गरेका छोँ । हेर्नूहोस व्यावसायीको धाारणा भिडियोमा जस्ताको तस्तै :

ताजा अपडेट