साहित्यिक चौतारी नेपाल मलेसियाकाे अध्यक्षमा राम प्रसाद सुबेदी सँगम



मलेसिया। साहित्यिक चौतारी नेपाल मलेसियाकाे अध्यक्ष मा राम प्रसाद सुबेदी सँगम सर्बसहमत चयन हुनुभएकाे छ। साहित्यिक चाैतारी नेपाल मलेसिया साखाले अाईतबार मलेसियाको जाेहर राज्यमा अायाेजना गरेकाे शुभकामना अादान प्रदान तथा सिर्जना वाचन कार्यक्रम काे अवसर पारी राम प्रसाद सुबेदी संगमकाे अध्यक्षतामा २१ सदस्य नया कार्य समिती चयन भएकाे हाे

संस्थकाे सल्लाहकार हरुममा जीवन देवान गाउँले सन्दिप संग्रौला दिलदुखी र रेशम रचित रहनु भएकाे छ प्रथम उपाध्यक्षमा दल बहादुर लामा,उपाध्यक्षहरुमा अनुरागी बम क्षेत्री र काशिनाथ खड्का कान्छू महासचिवमा महेन्द्र सिंह,सचिवमा अनुप राना मगर, सहसचिवमा बरुण बाबू बिश्वकर्मा,कोषाध्यक्ष प्रित अञ्जुली र सहकोषाध्यक्षमा खेम मगर रहनु भएकाे छ। सदस्य हरुमा तारा सोमै सङ्कल्प,रोशन थापा, मदन बिद्रोहि,राम कुमार श्रेष्ठ ,बिशाल बि शि,कवि विश्वकर्मा ,निमेष चौधरी ,शिव अन्जान बुढाथोकि र रिजन मगर रहनु भएकाे छ ।

साहित्यकाे बिकाश र बिस्तारमा सदैब लागि परेकाे संस्था साहित्यिक चाैतारी नेपाल मलेसिया शाखाका अध्यक्ष रेशम बिष्टकाे अध्यक्षत, विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सदस्य दिलिप सगर राईकाे प्रमुख अाथित्यता तथा साहित्यिम चाैतारी नेपालका केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’काे विशिष्ट अाथित्यतामा मञ्जरीकाे पहिलाे श्रृङखला अन्तरगत शुभकामना अादानप्रदान तथा सिर्जना वाचन कार्यक्रम सम्पन भएकाे थियाे कार्यक्रम ११ जना सर्जक हरुले गजल,मुक्तक, कबिता प्रस्तुत गर्नु भएकाे थियाे ।।

मा गैर अावसिय नेपाली संघ NRNA जाेहर मलेसियाका सचिव अर्जुन सिहं अनुरागि,नेपाल मगर संग मलेसियाका महासचिव मिनबहादुर पुन मगर, सामाजिक सुरक्षा काेष मलेसियाकि संयाेजक गंगा चाम्लिङ राई, तामाङ समाज मलेसियाका सल्लाहकार तेजराज तामाङ, नेपाली जनप्रगतिशिल मञ्च मलेसिया जोहोर कार्यवाहक अध्यक्ष सिताराम बस्नेत,जनप्रतिसिल मोर्चा मलेसिया छेत्रीय कमिटी जोहोर अध्यक्ष सैलेस सौगात लगायतकाले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे।

संस्थाका सदस्य सिब सहयात्री पराजुली पराजुलीकाे स्वागत मन्तब्य बाट सुरु भएकाे काे कार्यक्रमकाे सञ्चालन साहित्यीक चाैतारी नेपाल मलेसिया साखा उपाध्यक्ष राम प्रसाद सुबेदी संगमले गर्नु भएकाे थियाे ।

ताजा अपडेट