टिकटकमा भाईरल भए दुई वर्षे सैलिन (भिडियो सहित)



काठमाडौं । दुई वर्षीया सैलिन श्रेष्ठ तोतेबोलीमा उनी भिडिओमा बाह्रखरी भन्दै गरेकी देखिन्छिन्। कहिले अंग्रेजी वर्णमाला र अंक खर्र भन्छिन्। फलफूल, जनावर, रङका नाम सुनाउँछिन्। सैलिनका धेरैजसो भिडिओ ज्ञानगुनका कुरासँग जोडिएका छन्। यसै टिकटक यस्तो सामाजिक सञ्जाल हो जहाँ जस्ता भिडिओ हाले पनि हुन्छ। के बोल्ने, के गाउने, कसरी नाच्ने सबै प्रयोगकर्ताको रोजाइ हुन्छ। तर यसैबाट उनी भाईरल बनेका छन । हेनूृहोस भिडियो :

 

ताजा अपडेट