पोखरा विश्वविद्यालयका उपकुलपतिलाई विद्यार्थीले दले कालोमोसो !



पोखरा । पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक चिरञ्जीवी शर्माको अनुहारमा विद्यार्थीहरुले कालोमोसो दलिदिएका छन् । मंगलबार दिउँसो काठमाडौँको चोभारमा रहेको मञ्जुश्री पार्क नजिकै विद्यार्थीहरुको समूहले शर्माको अनुहारमा कालोमोसो दलि लिएका हुन् ।

ताजा अपडेट