एक अर्कालाई देखीनसहने भुवन केसी र साम्राज्ञी ! दुश्मनी सतहमै



काठमाडौँ । भुवनले ‘ड्रिम्स’ फिल्मको सुटिङ ताका आफुलाई वेवास्ता गरेको खुलेआम बताएपछि एक अर्कालाई देखीनसहने भुवन केसी र साम्राज्ञीको दुस्मनी छरपस्ट भएको छ ।नायक भुवन र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध नभएको र उनिहरूको दुश्मनी सतहमै आएको थियो ।

ए मेरो हजुर–३’को स्पेशल स्क्रिनिङमा फिल्म हेर्न गएका भुवनलाई मिडियाले सोधे ‘सुहानाको अभिनय राम्रो कि साम्राज्ञीको रु भुवनले अभिनयमा साम्राज्ञी भन्दा सुहाना अगाडि रहेको बताए । सुहानाकै फिल्म हेर्न गएका उनलाई कम भन्ने चान्स त थिएन,। मौकामा साम्राज्ञीलाई चिढ्याउने अवसरको प्रयोग भुवनले गरे ।

ताजा अपडेट