त्रिभुवन बिश्वविद्यालयमा परिक्षाको नाटक गर्दै नेताका आफन्त भर्ती ! (प्रमाणसहित सनसनिपुर्ण खुलाशा)



कठमाडौँ । केही समय अघि त्रिभुवन बिश्वविद्यालयले लिएको आयोगेकोे परिक्षाको नतिजा प्रति प्रश्न चिन्नह उठेको छ । दशहजारले परिक्षा दिएकोमा जम्मा ३३ जनाको नाम निक्लीएको छ । नाम निक्लिएका मध्य २८ जना भन्दा धेरै मानिसहरु कुनै न कुनै हिसावले नेता, कार्यकता तथा सेवा आयोग कर्मचारीका लगाएत अन्य कर्मचारीका आफन्त रहेको देखिएपछि नतिजामा प्रश्न चिन्नह उठेको हो ।

यसरी नाम निक्लीनेमा सोनी श्रेष्ठ, एमाले नेता राम श्रेष्ठकी श्रमती,जयन्ती फुयाँल काँग्रस कर्मचारी प्रलाद फुयाँलकी श्रीमती,कल्पना कडेल, एमाले सचिवकी श्रीमती,कालिप्रसाद रोस्यारा काँग्रस कर्मचारी,पार्वती श्रेष्ठ, सेवा आयोग अध्यक्षको भान्जी लगाए अन्य नाम निक्लीएका व्यक्तीहरु पनि कुनै नेताका श्रीमती कुनै कर्मचारीका भान्जीहरुको नाम निक्लीएपछि त्रीवीले लिएको परिक्षाको नतिजामा प्रश्न उठेको हो । यसरी अधिकांश नेता तथा कर्मचारीहरुका आफन्तको नाम निस्किएपछि कर्मचारी संगठनले आपत्ति जनाएको छ ।

ताजा अपडेट