यस्तो छ आज सुनचाँदीको बजारभाउ



काठमाडौँ,२९ बैशाख । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६०,००० रुपैयाँ रहेको छ । तेजावी सुन प्रतितोला ५९,७०० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

ताजा अपडेट