यस्तो छ आज डलरकाे रेट



काठमाडौँ, ३० बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १११.५६ र बिक्रिदर ११२.१६ रहेको छ । यूरो एकको खरिददर १२५.३४ बिक्रिदर १२६.०२ तोकेको छ ।

त्यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १४४.९८ र बिक्रिदर १४५.७६ रहेको छ । राष्ट्र बैंकले तोकेको यस दररेटमा भने वाणिज्य बैंकहरुले केही रकम थपघट गरेर मूल्य तोक्न सक्नेछन् । राष्ट्र बैंकले अन्य बिदेशी मुद्राको खरिद दर र बिक्रि दर भने यसप्रकार छ ।

 

ताजा अपडेट