गौतम बुद्ध अन्तरष्ट्रिय क्रिकेट रंगशाला बन्नै पर्छ : धुर्मुस सुन्तलीलाई जनताको साथ (भिडियो सहित)



काठमाडौँ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा निर्माण गर्न लगाइएको घेराबारमा डोजर चलाइपछि रंगशाला निर्माण कार्य स्थितीत भएको छ ।

केही दिनदेखि विवादमा आएको उक्त विषलाई गम्भिरताको साथ लिँदै धुर्मुस सुन्तलीलाई साथ दिन जनता रंगशाला पुगेका छन् । उनीहरुले रंगशाला निर्माणमा बाधक बन्ने अपराधिलाई कार्बाहीको माग गर्दै धुर्मुस सुन्तलीलाई साथ दिनुपर्नेमा जोड दिएका छन् ।

हेर्नुहोस् रंगशालामा देखिएको जनताको आक्रोस जस्ताको तेस्तै । भिडियो दुर्गा न्यौपानेको फेसबुक वालबाट लिइएको हो ।

ताजा अपडेट