रुसमा सेनाको लागि बम बनाउने कारखानामा विस्फोट ,७९ जना घाइते



काठमाडौँ । रुसको जसिङ्क शहरस्थित सेनाको बम बनाउने कारखानामा बिस्फोट हुँदा cभएका छन् ।

बिस्फोटको कारण जेएससी क्रिस्टल इन्स्टिच्युटमा रहेको कारखाना पूर्ण रुपमा ध्वस्त भएको छ ।

बिस्फोटको कारण कारखाना नजिकै रहेका १ सय ८० घरमा क्षति पुगेको छ । बिस्फोटमा परि घाइते हुनेमा ३८ जना कारखानाका कामदार र ४१ जना शहर बासिन्दा रहेका छन् ।

ताजा अपडेट