पहिरनको कारण ट्रोल बन्दै अभिनेत्री बर्ष राउत



काठमाडौँ । तौल बढी भएको कारण चलचित्र क्षेत्रमा निकै आलोचना खेप्दै आएकी अभिनेत्री वर्ष राउत पछिल्लो समय निकै चर्चामा आएकी छन् ।

दिनदिनै आफ्नो फ्यान तथा सुभेक्ष्छुकहरु बढाउँदै गएकी उनी हट पहिरनको कारण चर्चामा आउन थालेकी छन् ।

प्राय साधा पोशाकमा देखिने उनी अष्ट्रेलियामा भएको शोको दौरानमा लगाएको पहिरनले ट्रोलको सिकार बनेकी छन् । उनका फ्यानहरुले विवाहपछि बोल्ड बन्न लागेकी भन्दै सामाजिक सञ्जालमा ट्रोल बनाउन थालेका छन् ।

पहिरनलाई लिएर उनको चर्चा भएको यो पहिलो पटक हो ।

ताजा अपडेट