अत्याधिक गर्मी बढेसँगै कैलालीको धनगढीमा एक साताको लागि विद्यालय बन्द



काठमाडौँ । केही दिनदेखि अत्याधिक बढेको गर्मीको कारण धनगढीमा २० देखि २६ गतेसम्मको लागि धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।

गर्मी बढेको कारण विद्यालयमा दिनभर बसेर अध्यायन अध्यापन गराउन कठिन भएपछि एक साताको लागि विद्यालय बन्द गरिएको हो ।

ताजा अपडेट